After header
Browsing Category

समाज

काभ्रेमा १० जना कैदीलाई कैद मिनाहा

काभ्रे/ नेपाल सरकारले गणतन्त्र २०७९ को अवसरमा दिईने कंैद मिनाहाबाट काभ्रेको कारागारबाट १० जना कैदीले कैद मिनाहा पाएका छन् । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण…

४ वर्ष भित्रमा नमोबुद्धको सबै समस्याको हल गर्छु ः नगरप्रमुख कुन्साङ

भकुण्डे/नमोबुद्ध नगरापकिलाका नवनिर्वाचित नगर प्रमुख कुन्साङ लामाले नगर भित्र रहेको सबै समस्याको हल अबको ४ वर्षमा सम्पन्न गर्ने बताउनु भएको छ । आज शनिबार नमोबुद्ध वडा नं. ३ मा स्थानिय निर्वाचन २०७९ बाट नेपाली कांग्रेसको सम्पूर्ण…

प्रेस सेन्टर काभ्रे शाखाले संझियो कृष्ण सेन (इच्छुक) लाई

बनेपा/ प्रेस सेन्टर नेपाल काभ्रे जिल्ला शाखाको आयोजनामा पत्रकार कृष्ण सेन इच्छुक को २० औ स्मृति दिवस माल्यार्पण तथा अन्तर्किर्या कार्यक्रम गरेर मनाएको छ । प्रेस सेन्टर जिल्ला शाखा कार्यालयमा आज शुक्रबार बिहान भएको कार्यक्रममा सेनको फोटोमा…

५५ लाख सहयोग सहित वडा अध्यक्षले गरे पदभार

काभ्रे / सुन्दा अचम्म लाग्न सक्छ, कसैले नपताउने सम्भावना पनि हुन सक्छ तर यो सत्य हो । नमोबुद्ध नगरपालिका वडा नं. २ का नवनिर्वाचित वडा अध्यक्षले आफूले पदभार गरेका दिन ५५ लाख बराबरको सहयोग सहित पदभार गरेका छन् । काभ्रेको नमोबुद्ध नगरपालिका…

पनौतीमा चौधरी ग्रुपको दादागिरी

नक्सापास नगरि फटाफट घर निर्माण गरि प्रति घर १ करोड ७५ लाख रुपैयामा विक्र खुल्ला गरेको चौधरी ग्रुपले नक्सापासको लागि वडा कार्यालयलाई दबाब दिन थालेको छ । काभ्रे/ पनौतीमा ठुला घरानाका कम्पनीलाई नक्शा पास नै नगरि आवास निर्माण गर्न छुट दिएको…