
Browsing Category
समाज
मेयर व्याञ्जु चलाएको गाडिको ठक्करबाट वडा अध्यक्ष घाईते
धुलिखेल/धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जुले आफैले चलाएको गाडिले ठक्कर दिदाँ वडा अध्यक्ष गम्भिर घाईते भएका छन् ।मेयर व्याञ्जुले चलाएको गाडिको ठक्करबाट काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष जीवन लामा घाईते भएको…
युवा संघ धुलिखेल २ का अध्यक्ष जेनिस कांग्रेस प्रवेश
काभ्रे/ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ धुलिखेल वडा नं २ का अध्यक्ष जेनिस तिमल्सिना नेपाली कांग्रेस प्रवेश गरेका छन् । एमालेमा सधै झुठको खेती गदै हिड्न बाध्य बनाएको भन्दै उनी नेपाली काग्रेसमा प्रवेश गरेको बताए ।
उनलाई एक…
काभ्रेमा इजाजत प्राप्त हतियार दुई जनाले बुझाए
काभ्रे/स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालयले इजाजतप्राप्त हातहतियार बुझाउन गरेको निर्देशनअनुसार दुईजनाले हतियार बुुझाएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले गत चैत सोमबार स्थानीय तहको निर्वाचन आउँदै गरेकाले…
अत्यावश्यक कामकाज बाहेक ११ र १२ गते रोशी गाउँपालिका बन्द
रोशी/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि भोलि ११ र १२ गते रोशी गाउपालिका बन्द रहने भएको छ । पालिकाले यही बैशाख ११ र १२ गते बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनको मनोनय दर्ता कार्यक्रम रहेकाले अत्यावश्यक कामकाज…
काभ्रेली तेक्वान्दो रेफ्री दिपेन्द्रलाई पनौतीमा सम्मान
काभ्रे/ काभ्रेली तेक्वान्दो रेफ्री दिपेन्द्र ढकाललाई पनौती नगरपालिकाले एक् कार्यक्रम बिच सम्मान गरेको छ । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा खेलकुद मार्फत आफ्नो नाम कमाएका काभ्रेली तेक्वान्दो रेफ्री दिपेन्द्र ढकाललाई पनौती नगरपालिकाले सम्मान…