After header
Browsing Category

समाज

आईतबार काभ्रेमा २१९ जनाले बिभिन्न पदमा दिए उम्मेदवारी

धुलिखेल/काभ्रेको नमोबुद्ध नगरपालिकामा आज राष्ट्रिय प्रजातन्त्र पार्टी र मंगोल नेशनल अर्गनाइजेशनले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले नगर प्रमुख, उपप्रमुख, वडा नं. १ र वडा २ मा वडाध्यक्ष र २ जना वडा सदस्यको मनोनयन दर्ता गराएका छन् भने…

राष्ट्रिय संगीतकर्मी संघको भित्ते पात्रो सार्वजनिक

काठमाडौं/राष्ट्रिय संगीतकर्मी संघ केन्द्रले २०७९ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा भित्ते पात्रो विमोचन गरिएको थियो । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको…

भुम्लुमा माओवादी र समाजवादी एक

भुल्लु/गठबन्धन तिर नलाग्ने भन्दै भुम्लुमा गाउँपालिकामा दुई पार्टी बिच सहमति हुदै उम्मेवारी भाग भण्डा टुगीएको छ । नेकपा माओवादी र एकीकृत समाजवादीले काग्रेस विना नै दुई पार्टीबिच भागभण्डा गदै सहमती पत्रमा हस्ताक्षर गरेका छन् । आईतबार दुई…

एमाले टुंगायो उम्मेदवार

काभ्रे/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई नेकपा एमालेले १३ वटै तहका उम्मेदवार टुगाएको छ । काभ्रेमा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा आज आईतबार १ सय ३५ वडाको वडा अध्यक्ष, नगरपालिकाको मेयर, उपमेयर र गाउँपालिकाको अध्यक्ष,…

बनेपा नगरपालिकामा प्रेमले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने

बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनमा बनेपा नगरपालिकाकामा प्रेम वैदारले मेयर पदका लागि उम्मेदवारी दिने भएका छन् । शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका वैदारले अगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको…