After header
Browsing Category

समाज

बैंकिङ कसुर मुद्दाका फरार भिमसेन पक्राउ

धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेले बैकिङ कसुरमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने काभ्रे जिल्ला धुलिखेल वडा नं. ४ का भिमसेन थापालाई बैकिङ कसुरमा उच्च अदालत पाटनले फैसाल गरेकोमा फरार रहेको थापालाई धुलिखेल वडा नं. ४…

पनौतीमा पूर्व सुरक्षाकर्मीहरुको परिषद् गठन

पनौती/ राष्ट्र, राष्ट्रियताको रक्षा र समग्र पूर्व सुरक्षाकर्मीहरु तथा आश्रीत परिवारहरुको हकहितको लागि गठन भएको पूर्व सुरक्षाकर्मी परिषद् नेपाल काभ्रे अन्तर्गत पनौती नगर परिषद् गठन भएको छ । पूर्व सहायक रथि प्रा.डा. प्रेमसिंह बस्नेतको प्रमुख…

देशभरका बालबालिकालाई बैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं/देशभरका बालबालिकालाई यही आज बैशाख ६ र ७ गते भिटामिन ए र जुगाको औषधी खुवान लागेको छ । देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

उम्मेदवारले कति राख्नुपर्छ धरौटी ?

काठमाडौं/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले राख्ने धरौटी तोकेको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष,…

विस्केट जात्राको रथ तान्दा कसपालको मृत्यु

भक्तपुर/विस्केट जात्राको अन्तिम दिन भक्तपुरमा रथ तान्ने क्रममा एक जनाको मृत्यु भएको छ । रथ तान्ने क्रममा रथले किचेर भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको हो । जात्राको अन्तिम दिन रथलाई…