After header
Browsing Category

समाज

नेपाली सेनाले माग्यो पत्रकार

काठमाडौं/नेपाली सेनाले नेपाली सेनाको मिडियामा काम गर्ने तिन जना पत्रकारका माग गरेको छ । तीन जनामध्ये खुल्लातर्फ २ र आदिवासीतर्फ एक जना पदपूर्ति गर्ने सेनाले जनाएको छ । आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेकाहरूका लागि अधिकृत तह प्राविधिक…

४६ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं/ बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ४६ जिल्लााका लागि मतपत्रको छपाई सकिएको जनाएको छ । निर्वाचन आयोगको कार्यालयमा पत्रकार सम्मेलन गदै आयोगले आज सोमबार सम्ममा ४६ जिल्लाका लागि करीब ९५ लाख २५ हजार…

स्थानिय निर्वाचनामा के गनु हुने के गर्न नहुने हेर्नुहोस्

काठमाडौं/यही बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि निर्वाचन आयोगले २१ बुँदे आचरण पालन गर्ने भन्दै सार्वजनिक गरेको छ । आयोगले निर्वाचनको क्रममा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने २१ आचरण सार्वजनिक गरेको छ ।…

एक लाख नगद सहित दश जुवाडे पक्राउ

काभ्रे/जिल्ला प्रहरी कार्यालय धुलिखेलले विशेष सुचनाको आधारमा जुवा खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. ०७ भकुण्डेबेशी स्थित विजय खड्गीको घरमा अबैध रुपमा जुवा तास खेली खेलाई भन्ने विशेष…

१४ वर्षीया बालिकामाथि शुक्रबार साँझ बलात्कार

बर्दिया/ बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको छ । सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार…