After header
Browsing Category

समाज

काठमाडौं/ चितुवाको छाला लिएर राजधानी काठमाडौं छिरेका चार जाना लाई प्रहरीले छालासहित पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चारजनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो ।…

गठबन्ध नगर्ने भन्दै तिन जनाको नाम सिफारिस

लावध्वज तामाङ बनेपा/यही २०७९ बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा केन्द्रले गठबन्धन गरेर अघि बढ्ने निर्णय गरे पनि जिल्ला तहमा भने लागु हुने सम्भावना कम देखिएको छ । बनेपा नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसले कुनै पार्टी सगपनि गठबन्धन…

संस्कृतिविद् सत्यमोहन आइसियूमा

काठमाडौं÷संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्यमा थप समस्या आएपछि आइसियूमा सारिएको छ । बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले उनलाई अस्पताल…

बनेपा वडा नम्बर छ मा गठबन्ध नगर्ने निर्णय

बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस बनेपा वडा नम्बर ६ ले कुनै दल सग पनि गठबन्ध नगर्ने निर्णय गरेको छ । केन्द्रले गठबन्ध गर्न भनी निर्णय गरेर परिपत्र गरे पनि शुक्रबार नेपाली काग्रेस वडा नम्बर ६ मा कुनै…

बनेपा हाक्न अघि बढे सुरकृष्ण

बनेपा/स्थानीय निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरु उम्मेदवार छनौट प्रक्रियामा व्यस्त छन् । उम्मेद्वारका आकाक्षी नेताहरु भने आ—आफ्नो पक्षमा टिकट ल्याउन लागिपरेका छन् । देशभरको अवस्था जस्तै १३ पालिका रहेको काभ्रेमा पनि आकाक्षी…