After header
Browsing Category

समाज

‘कोरोना त्रासकै बीच मौसमी फ्लु आयो, हेलचेक्र्याइँ नगरौं’

हिजोआज विभिन्न उमेरसमूहका व्यक्तिहरुमा घाँटी दुख्ने, ज्वरो आउने, रुघाखोकी जस्ता समस्या धेरै देखिन थालेको छ । एकातिर यो समस्या बढ्दैछ भने अर्काेतिर कोरोनाका संक्रमितहरुको संख्या समेत यही समयमा बढेका कारण यो लक्षण कतै कोरोनाकै संकेत त होइन ?…

कसरी टुट्छ बालबालिकाको विश्वास ?

एक प्रतिष्ठित अंग्रेजी पाक्षिक पत्रिकाको ‘पाठकको समस्या’ स्तम्भमा एक यस्तो समस्या लेखिएको थियो, ‘म आफ्ना आमाबुवालाई एकदमै सम्मान गर्छु । उनीहरुलाई आफ्नो आदर्श मान्छु र उनीहरु जस्तै बन्न चाहन्छु । तर, पछिल्लो दिन मेरो आत्मविश्वास टुटेको छ ।…

सात दिन सार्वजनिक बिदा थप्ने प्रदेश सरकारको निर्णय !

कर्णाली – कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो । सरकारका प्रवक्ता…

लुम्बिनीको राजनितीको अर्को ट्वीस्ट, बहुमतमा शंकर पोखरेल !

बुटवल – सूर्य चिह्न लिएर प्रदेशसभा सदस्यमा निर्वाचित कपिलवस्तु क्षेत्र नम्बर २ (ख) का धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) (१) ख का अजय शाहीले आफूहरु नेकपा (एमाले) प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध रहेको बताएका छन् ।…

मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण

जलेश्वर – गत बुधबार कोरोनाबाट मृ-त्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण…