After header
Browsing Category

Text Breaking

जिल्ला कार्यसमितिले ग¥यो हुमागाईलाई बधाई तथा सम्मान

       काभ्रे/  नेपाली काग्रेस काभ्रे जिल्ला कार्यसमितिले शिव प्रसाद हुमागाईलाई एक कार्यक्रमको बिच बधाई तथा सम्मान गरेको छ । नेपाली काग्रेसको केन्द्रिय सदस्यमा मनोनित हुमागाईलाई आज बिहिबार पार्टी कार्यालय काभ्रेको बनेपामा आयोजित कार्यक्रममा…

अजय बुद्वको जन्म दिनमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काभ्रे । रोशी - रोशी ११ करमडाडाका युवा सामाजिक ब्यक्ति अजय बुद्ध मिप्चन लामाले आफ्नो जन्म दिनको अबसरमा रोशी ११ कालढुङमा रहेको श्री शान्ति बुद्ध प्राबिमा रहेका बिद्यार्थी हरुलाइ सहयोग गरिएको छ । आफ्नो जन्म दिनको अबसरमा विद्यार्थी हरुलाइ…

बेथानचोक ३ नं वडाद्वारा किसानलाई क्यान वितरण

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं ३ ले दूग्ध उत्पादक कृषकहरुलाई क्यान वितरण गरेको छ । बेथानचोक गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० मा स्वीकृत वडा स्तरीय योजना कृषि र पशुपालन लक्षित कार्यक्रम अन्तर्गत ८५ प्रतिशत अनुदानमा दूधको क्यान वितरण…

विश्व सम्पदा सूचीका लागि नमोबुद्धलाई पहल गर्ने प्रतिवद्धता

काभ्रे / विश्व सम्पदा सूचीमा सूचिकरण हुने प्रकृयामा रहेको ऐतिहासिक, धार्मिक स्थल नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक पुगेका छन् ।विश्व शान्ती दिवसरको अवसर पारेर काभ्रे सेवा समाज, जिल्ला समन्वय समितिको आयोजना, नमोबुद्ध नगरपालिका लगायतका…

संविधान दिवस मनाउनुको सार्थकता सिद्ध गर्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रीपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले समस्या देखाएर होइन समाधान दिएर परिणाममुखी काम गर्न सके मात्र संविधानको मर्म र भावना अनुरुप अघि बढिएको ठहर्ने भन्दै जनअपेक्षा पनि यहि रहेको बताउनु भएको छ । संविधानसभा निर्वाचनको…