After header
Browsing Category

Text Breaking

नेशनल प्याब्सन भक्तपुरको अध्यक्ष पुनः खड्का

असोज २ गते मंगलबार भक्तपुर । नेशनल प्याब्सन भक्तपुरको छैठौं अबिवेशनबमट पुनः संजय खड्का अध्यक्षमा चुनिएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको छैठौं अत्रिवेशनले खड्कालाई पुनः अध्यक्षमा…

अजिमा बचतले हिसाब लुकाएको जस्पाउको आरोप

काभ्रे । काभ्रे जिल्लाको बनेपा ७ मा रहेको अजिमा बचत तथा ऋण सहकारी संस्थालाई ऋण लिएको हिसाब लुकाएको आरोप लागेको छ । संस्थाका अध्यक्ष समेत रहेका निरज्जन जस्पाउले नै अजिमा बचत तथा ऋण सहकारीले आफूले लिएको ऋणको हिसाब किताब के कति हो कति रकम…

ग्रामीण पाठशालाले ५९ औं बाल दिवसको अवसरमा बृहत् र्याली

काभ्रे/ ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ मूल नारा सहित आज शुक्रबार ५९ औं बाल दिवस मनाईएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. २ मा अवस्थित ग्रामीण पाठशालाले आज ५९ औ बाल दिवसको अवसरमा बृहत् जनचेतना र्याली सहित…

ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु

काठमाण्डौ । भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर भन्ने स्थानमा ठक्कर दिएको थियो । जयपुर-आगरा सडक अन्तर्गत…

एनप्याब्सनद्वारा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना

काभ्रे । नेशनल प्याब्सन काभ्रे ले शुक्रबार एनप्याब्सन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता सप्पन्न गरेको छ । जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य , नेशनल…