After header
Browsing Category

Text Breaking

युवाको सक्रियतामा धुलिखेलमा वृक्षारोपण कार्यक्रम

काभ्रे ।  काभ्रेको धुलिखेल स्थित वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटीको आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम गरिएको युवा संघ नेपालले जनाएको छ ।…

आतोओडा उपन्यास माथी पोखरामा परिचर्चा

पोखरा । उपन्यासकार जानुका खतिवडाद्वारा लिखित उपन्यास आतोओडामाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित एक कार्यक्रममा आख्यानकार सरूभक्तको प्रमुख आतिथ्यतामा उक्त परिचर्चा सम्पन्न भएको हो । कार्यक्रममा समीक्षक डा. ईश्वरमणि…

एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु,४० बढी घाइते

जोहानेसवर्ग । दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन्। दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका एक अधिकारीका अनुसार हालसम्म २० जनाको शव फेला परेको तथा ४३ जना घाइते…

मोटरसाइकल दुर्घटना दुई युवकको मृत्यु

तेह्रथुम। तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु भएको छ। आइतबार म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल दुर्घटना स्थानीय दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।  ज्यान…

प्रशासनद्वारा धरानमा निषेधाज्ञा जारी

काठमाडाैं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । धरान…