After header
Browsing Category

Text Breaking

सामुदायिक वनमा मानव कंकाल फेला

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी…

काठे पुल भाँचिदा एक युवक बेपत्ता

धनगढी । बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन् । जिल्लाको बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । काठेपुलबाट भैंसी र पाडो तार्ने…

प्रारम्भ सामाजिक संस्थाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

काभ्रे / प्रारम्भ सामाजिक सस्था ललिपुरको विशेष सहयोगमा काभ्रेको पनौतीमा रहेको पनौती आधारभूत पाठशालामा स्थास्थ्य शिविर सम्पन्न भएको छ ।प्रारम्भ सामाजिक सस्थाकी अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रिको पहलमा उक्त…

आँखा पाक्ने समस्याले विकराल रूप लिँदै

काठमाडौं । नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस संक्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस संक्रमण देखिएको प्रयोगशालाका…

रसुवाबाट २ किलो सुन बरामद, दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रसुवाबाट २ किलो सुन बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाका डीएसपी सुवास बुढाथोकीले नियमित चेकका क्रममा लुकाएर ल्याएको २ किलो सुन शनिबार साँझ बरामद भएको  बताए  । उनले सुनसहित २ जना पक्राउ गरेको बताए।…