
Browsing Category
Text Breaking
ज्ञानकुञ्जको मनसुन डान्स २०८० सम्पन्न
काभ्रे/ काभ्रे जिल्लाकै शैक्षिक क्षेत्रमा एक मात्रै अब्वल रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षा सगै विद्यार्थीहरुको चाहान अनुरुप सेवा दिदै आएको छ । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक,…
हृदयघातबाट एसपी थपलियाको मृत्यु
वीरगन्ज । पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको मृत्यु भएको छ ।वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ४४ वर्षीय सुमन थपलियाको शनिबार निधन भएको हो ।
वीरगन्जस्थित बयोधा मेडिसिटी…
आज सार्वजनिक बिदा
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।
साउने झरीमा हुने प्राकृतिक विपत्तिबाट जोगिएको खुसियालीमा सुदूरपश्चिममा ओल्के पर्व मनाउने चलन छ । आजको…
पनौतीका एक बालक घरमा झुण्डिए
काभ्रे/ काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ४, टौखालका एक बालक घरमै झुण्डिरहेको अवस्थामा मृत फेला परेका छन् । आज बिहिबार दिउँसो करीब २ बजेर ३० मिनेटमा उनी आफ्नै घरको झ्यालमा भुडिएको अवस्था फेलाएका ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख…
ट्रक र बाइक ठोकिक्दा बाइक चालक गिरीको मृत्यु
काभ्रे/ ट्रक र बाईक एक आफसमा ठोकिक्दा मोटरसाईल चालकको घटना स्थलमा नै मृत्यु भएको छ ।काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर–३ स्थित अरनिको राजमार्गअन्तर्गत मिराबेल चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बनेपाबाट धुलिखेलतर्फ…