
Browsing Category
Text Breaking
मोटरसाइकल विपरीत दिशाबाट सवार ट्रकमुनी छिर्दा मोटरसाइकल चालकको मृत्यु
काभ्रे । आज बिहान काभ्रे जिल्लाको बनेपा नपा-१३ स्थित अरनिको राजमार्ग अन्तर्गत भैसीपार्टी मा मोटरसाइकल अनियन्त्रित हुँदा विपरीत दिशाबाट सवार ट्रकमुनि मोटरसाइकल छिर्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार १० बजे बनेपा बाट काठमाडौ तर्फ…
श्रीमानको कुटाई बाट श्रीमतीको मृत्यु
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मा पति ९श्रीमान०को कुटाइबाट पत्नी ९श्रीमती०को मृत्यु भएको छ।
पथरीशनिश्चरे–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले कुटपिट गर्दा पत्नी ६३ वर्षीया कर्णमाया लिम्बूको मृत्यु भएको हो। घयसायी विवादमा…
भेरी नदीमा पानीको बहाव उच्च किनाराका वस्तीमा जोखिम बढ्यो
रुकुम पश्चिम । लगातार दुई दिनदेखि पानी परिरहेको र भेरी नदीमा पानीको बहाव बढेपछि भेरी नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।नदी किनाराका बस्तीमा भेरी नदीको पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले भेरी नदीमा पानीको…
अन्तराष्ट्रिय युवा दिवस: युवाको सक्रियतामा वृक्षरोपण
बनेपा । आज २४ औँ अन्तर्राष्ट्रिय युवा दिवसमा युवाको सक्रियतामा वृक्षारोप गरिएको छ । `दिगो बिकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप बिकास ´ भन्ने मुल नाराका साथ जिल्ला युवा समिती काभ्रेको आयोजना वृक्षरोपण गरिएको छ…
आफ्नै छोरालाई गम्छाले घाँटीमा बेरी हत्या गर्ने बुवा २० वर्ष पछि पक्राउ
ढल्केवर(धनुषा) । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी धनुषा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–३ बस्ने ७० वर्षीय महेश महतो रहेको प्रहरीले जनाएको छ।
उनलाई बिहीबार इलाका प्रहरी कार्यालय…