
Browsing Category
Text Breaking
महामारीको कारण फेरि बन्द हुन थाले उद्योग
२७ साउन, काठमाडौं । केही उद्योगमा कार्यरत कर्मचारीमा देखिएको संक्रमण र देशभर सुरु भएको क्षेत्रगत निषेधाज्ञाको मार उद्योगधन्दामा पनि पर्न थालेको छ ।
पहिलो चरणको लकडाउन खुलेसँगै पुनः तंग्रिन थालेका अत्यावश्यक उद्योगहरु केही दिनदेखि धमाधम…
पीसीआर सकियो, अब भेन्टिलेटरका गीतहरु आउनेछन् !
२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भारतसँगको सम्बन्ध देवीदेउवताकै पालादेखिको भएकाले त्यहाँ कोराना समाप्त नहुँदासम्म नेपालमा समाप्त हुन गाह्रै पर्ने बताएका छन् ।
कोरोनाको जोखिम बढेका बेला सभा-सम्मेलनहरु गर्न…
बुद्धले दिएको सफलताको चौथो सूत्रः सम्यक कर्म
सिद्धार्थ गौतम दरबार र राजपाट छोडी भिक्षु भई हिँडेकोले हामीलाई लाग्नसक्छ, बुद्धले संसारबाट विमुख हुन मात्रै सिकाएको होला, निराश हुन मात्रै सिकाएको होला । उनको शिक्षा भौतिक, व्यापारिक उन्नतिको लागि के नै काम लाग्ला र ? तर बुद्धको शिक्षा…
शहरका घरमा फस्टाउँदो कौसी खेती: कति उचित, कति अनुचित ?
काठमाडौं । कंक्रिटको जंगल बनेको शहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन मुस्किल छ । गाउँमा घर वरिपरि करेसाबारी भएजस्तो शहरी क्षेत्रका घरसँग करेसाबारी हुनु दूर्लभ र अपवाद जस्तै छ । तर पछिल्लो समय सहरका कौसी नै करेसाबारीको रुपमा हरियाली देखिन…
सुनसान बन्यो पाटन कृष्णमन्दिर : ‘कृष्ण’ले लगाए मास्क, भजनको सट्टामा कोरोना सन्देश
अर्घाखाँचीका केशव नारायण पोखरेल श्रीकृष्ण जन्माष्टमीमा पाटन आउन थालेको २२ वर्ष भयो । अघिल्ला वर्षहरुमा भक्तजनहरुलाई टीका लगाउन उनलाई भ्याइनभ्याइ हुन्थ्यो । तर यसवर्ष उनी फुर्सदिला बनेका छन् । यसअघि यो दिन कहिलेपनि यसरी कृष्णमन्दिर सुनसान…