After header
Browsing Category

Featured Breaking

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन रवि र बालेनले उद्धाटन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज भरतपुरको गेस्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने भएका छन् । महाधिवेशनलाई व्यवस्थित र…

नमोबुद्ध नगरपालिका वडा नं. ४ बालमैत्री वडा घोषण

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका अन्र्तगत वडा नं ४ बालमैत्री वडा घोषण गरिएको छ । नमोबुद्ध नगरपालिकाको वडा नं ४ लाई एक कार्यक्रमको बिच बालमैत्री वडा घोषण गरिएको छ । वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री…

मधेश प्रदेश प्रहरी प्रमुखका थपलियाको आठ महिना ः प्रहरी प्रशासननी कामदेखि तस्कर रोकथाममा सम्म उच्च…

काठमाडौ । नेपाल प्रहरीका डिआईजी गोविन्द थपलियाको प्रदेश प्रदेश प्रमुखको आठ महिना आफ्नो कार्यकाल सकेर सरुवा भएका छन् । थोरै समयमा मधेश प्रदेशको प्रहरीमा केही सुधार कार्य गरी प्रहरी प्रशासननी कामदेखि तस्करी रोकथाममा उनको उच्च प्रशंसा हुन…

राहदानी छपाइ अनियमितताबारे अख्तियारद्धारा थप दुईजना पक्राउ

काठमाडौँ । राहदानी छपाइमा भएको अनियमितताबारे अनुसन्धान गर्न अख्तियारले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।…

रास्वपाको सभापतिको उम्मेवार हुनेले ५१ हजार, केन्द्रिय सदस्यका लागि २१ हजार शुल्क

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा उम्मेदवार बन्नेहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार शुल्क बुझाउनुपर्ने हुन्छ । अन्य पदाधिकारीहरू उपसभापति, महामन्त्री र…