After header
Browsing Category

Featured Breaking

मन्त्रिपरिषद् बैठक सुरु, नीति तथा कार्यक्रममाथि छलफल गरिदै।

काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो । आजको बैठकको एजेण्डा सरकारले आगामी बर्षका लागि ल्याउने  नीति तथा कार्यक्रममाथिको छलफल रहेको एक मन्त्रीले बताए ।…

आयुर्वेदिक औषधि पनि प्रयोग गरिने संक्रमितको उपचारमा

काठमाडौँ — सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) को उपचारमा उपलब्ध आधुनिक औषधिसँगै ‘आयुर्वेद र वैकल्पिक चिकित्सा प्रणाली’ उपयोग गर्ने नीति अगाडि बढाएको छ । यसअन्तर्गत कोभिड–१९ विरुद्ध आधुनिक चिकित्सा पद्घतिको अचूक औषधि निर्माण नभएसम्म…

नेपालको नक्सा अविलम्ब प्रकाशन गर्न माग

काठमाडौँ — संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको वास्तविक नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबारको बैठकपछि लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई फेरि निर्देशन दिने निर्णय गरेको हो । काठमाडौँ…

वैधताको प्रश्न राखियो सर्वोच्चकै निर्णयमाथि

लकडाउनका कारण प्रभावित हुने मुद्दाबारे राय लिन सर्वोच्च अदालतले तोकेका एमिकस क्युरीहरुले इजलासबाट तत्काललाई उपयुक्त व्याख्या गरी पछि संसद्बाट छुट्टै कानुन जारी हुनुपर्ने सुझाव दिएका छन्। काठमाडौँ — लकडाउनका कारण प्रभावित हुने अदालतका…

रुसमा एकैदिन ११ हजार बढी संक्रमित भेटीएपनी , लकडाउन खुकुलो पारिदै

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबारदेखि देशभरी लकडाउन खुकुलो पारिने जानकारी दिएका छन् । पुटिनको यो निर्णय त्यतिबेला आएको हो जब देशमा पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ५६ नयाँ संक्रमित भेटिएका छन् । पुटिनको यो निर्णय त्यतिबेला…