After header
Browsing Category

समाचार

शुटिंगको क्रममा घाइते भइन आलिया

बलिउड अभिनेत्री आलिया भट फिल्मको सुटिङसेटमा घाइते भएकी छन्। उनी मंगलबार घाइते भएको भारतिय संचारमाध्यमले जनाएका छन् । उनलाई दाहिने पाखुरा र काँधमा चोट लागेको छ । उनी ‘ब्रम्हास्त्र’ फिल्मको सुटिङको दौरानमा घाइते भएकी हुन्। हाल फिल्मको…

नेपाली फुटबल टोली यमनविरुद्ध खेल्ने

एएफसी एसियन कप छनोट अन्तिम खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । नेपालले मार्च २७ मा दोहामा यमनविरुद्ध खेल्दैछ । प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइ मात्र हो । २० सदस्यीय नेपाली टोलीमा जर्ज पि्रन्स…

१० बर्षमा १० हजार मेगावाट बिद्युत: मन्त्रि पुन

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले उर्जामा आत्मनिर्भरता आफ्निो पहिलो प्राथकिमता रहेको बताएका छन् । मंगलबार अपराह्न मन्त्रालयमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले आगामी १० बर्षमा १० हजार मेगावाट विद्युत आवश्यक…

सरकारको शेयर हत्याउने प्रयास असफल

विराटनगर।नेपालको पहिलो उद्योग विराटनगर जुट मिलमा सरकारको शेयर पूर्ववत राख्न संचालक समिति तयार भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि आफूखुशी सरकारको शेयर निजी क्षेत्रमा लैजाने निर्णय फिर्ता गर्न संचालक समिति तयार…

दरबारमार्ग घटनाका मुख्य अभियुक्त पक्राउ

काठमाडौं । दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गले उनलाई सोमबार राति दरबारमार्गबाटै पक्राउ परेको हो । रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेश कार्कीलाई पक्राउ…