
Browsing Category
समाचार
२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न
काठमाडौँ/ यही जेठ ५ गते नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तरं) को निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जनालाई आज सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
नेपाल प्रहरीका प्रहरी नायव…
स्विटजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काभ्रेकी थापा पक्राउ
काठमाडौ / स्विटजरल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा काभ्रे बनेपाकी पार्वती थापालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका–११ दशबिघा बस्दै आएकी ४६ वर्षीया…
इलाका प्रहरी कार्यालय बनेपाको अप्रेसन
काभ्रे/ प्रहरी जनताको साथी र सेवक पनि हो । प्रहरीले आफूले चाहेर केही पनि गर्न सक्दैन । प्रहरीलाई जनताको साथ र सहयोग भयो भने प्रहरीले जस्तो सुकै घटनाको सफल अनुसन्धान गर्न पनि सक्छ । तर आफ्नो ठाउँ कस्तो र के भईरहेको छ भन्ने सुचना र आफ्नो…
बेथानचोकमा लोकसेवाको निःशुल्क कक्षा
काभ्रे/ काभ्रेको बेथानचोक गाउँपालिकाले युवा तथा विद्यार्थीहरू लक्षित गरी निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्दै गरेका वा अध्ययन सकेर खाली बसेका विद्यार्थीहरूका लागि निःशुल्क लोकसेवा तयारी कक्षा…
पर्यटन प्रवर्द्धन गर्न बागमती प्रदेशका पत्रकार लाई भ्रमण शुरू
शुकदेव थपलिया ३ जेठ हेटौडा । बागमती प्रदेश अन्तरगतका पर्यटन पत्रकार का लागि अध्ययन अवलोकन भ्रमण शुरू गरिएको छ । बुधबार बागमती प्रदेश सरकार पर्यटन उद्योग तथा सहकारी मन्त्रालय हेटौडाका उप सचिव राधा कृष्ण खतिवडाले एक कार्यक्रमका बीच पत्रकारको…