After header
Browsing Category

समाचार

बल्थली स्वास्थ्य चौकीले मनायो विश्व रेबिज विरुद्वको दिवस 

पनौती / ‘एक स्वास्थ्यको अबलम्बन, रेबिजबाट शुन्य निधन’ भन्ने नाराकासाथ यो वर्ष पनि रेविज दिवस मनाइएको छ । पनौती नगरपालिकाको बल्थली स्वास्थ्य चौकीमा जनसहभागिता जुटाइ रेविजसँग सम्बन्धित जानकारी गराउँदै बेलैमा सचेत हुन अभिमुखिकरण कार्यक्रम…

जिप दुर्घटनामा मृत्यु भएका ८ जनाको पहिचान खुल्यो

सल्यान । कपुरकोट गाउँपालिका ३ मुलपानीमा जिप दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका ८ जनाको पहिचान खुलेको छ । राप्ति राजमार्गमा बाँके कोहलपुर ढकेरी बाट सल्यानको रिम तर्फ जादै गरेको रा १ ज ५६३ नंम्बरको जिप अनियन्त्रित भई सडक बाट १५० मिटर तल…

असोज १२ गतेबाट निर्वाचन आचार संहिता लागू हुने

काठमाडौं/  आसन्न निर्वाचनलाई मध्येनजर गदै निर्वाचन आयोगले असोज १२ गतेबाट निर्वाचन आचार संहिता लागु हुने जनाएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले भोलि १२ असोजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन…

प्रजातान्त्रिक सेनानी एवं समाजसेवी थापाको निधन

पनौती/ प्रजातान्त्रिक सेनानी एवं समाजसेवी पनौती नगरपालिका भित्रका एक खम्बा रहेका गोपाल बहादुर थापाको निधन भएको छ ।आफूमात्रै नभएर सिंगो परिवार र गाँउलाई नै सामाजिक सेवामा उत्प्रेरणा जगाउने पनौतीका समाजसेवी प्रजातान्त्रिक सेनानी गोपालबहादुर…

युवा संघ मा थपलिया अध्यक्ष निर्वाचित

कृष्ण ओझा पाँचथर/ राष्ट्रिय युवा संघ नेपाल पाँचथर जिल्लाको अध्यक्ष मा पुन कमल थपलिया अध्यक्ष निर्वाचित भएका छन् । आइतबार भएको सातौ जिल्ला अधिवेशन बाट कमल थपलिया को अध्यक्षमा ६३ सदस्य सर्वसहमति मा कमिटी गठन गरिएको छ । अध्यक्ष कमल थपलिया,…