After header
Browsing Category

समाचार

बालवालिकालाई सहयोग गर्दै जन्म दिन मनाउँदै बुद्व

रोशी / रोशी गाउँ पालिका वडा नं ११ छाहरेमा रहेको बाल केन्द्र आधारभूत बिद्यालयमा आजय बुद्ध लामा मिप्चनले आफ्नो जन्म दिन मनाएको छ । युवा ब्यक्तित्व यो समाजको लागि केहि गरौ भन्ने सोचका निरन्तर बिभिन्न सामाजिक अभियानहरुमा साथ दिदै आएका रोशी ११…

आदर्श बिद्या मन्दिरबाट एसइइ जिल्ला प्रथमलाई सम्मान  

बनेपा / आदर्श बिद्या मन्दिर बनेपाको दशै बिषेश कार्यक्रम र कक्षा ११ मा नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत कार्यक्रम बनेपामा सम्पन्न भएको छ । आईतबार बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष प्रल्हाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा…

क्यान्सर पीडित नमोबुद्धका गोकुललाईआकाशको नेतृत्वमा आर्थिक सहयोग

काठमाडौं/ ब्लड क्यान्सरबाट पीडित नमोबुद्ध २ का गोकुल कटुवाललाई नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौ सम्पर्क समितिका सभापति आकाश तामाङको नेतृत्वमा आर्थिक सहयोग गरिएको छ । काठमाडौंमा आयोजित दशैं, तिहार,नेपाल सम्वत, छठपर्व र ल्होसार पर्वको अवसरमा…

बनेपा नगर बैठक बोलाउन बहुमत सदस्यको नगरप्रमूखलाई ज्ञापनपत्र

बनेपा/ बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यपालिका बैठक बोलाउन अटेर गरेपछि बहुमत सदस्यहरुले तत्काल कार्यपालिकाको बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।कार्यपालिकाका १५ जना सदस्यहरुले आज आइतबार बिहान ११ बजे नगर प्रमुख…

समुदायमा लोकप्रिय बन्दै झिगु बचत बनेपा

बनेपा/ काभ्रे जिल्लाको बनेपा मा केन्द्र बनाएर श्रमिक वर्गले सुरुवात गरेर श्रमजिवी वर्गबीच निक्कै लोकप्रिय रहेको झिगु बचत तथा ऋण सहकारी संस्थाले १५ औं साधारण सभा मनाएको छ । सानो सानो पुँजी रहेका र आपसी अ‍ैचोपौचो गर्दै आफ्नो समस्या समाधान…