After header
Browsing Category

समाचार

पनौतीमा वालमैत्री युक्त प्रथम वार्षिकोत्सव सम्पन्न

विकुनारायण ताम्राकार काभ्रे जिल्लाको पनौति नगरपालिकाले बालमन्त्री युक्त प्रथम वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । ‘नगरपालिकाको स्वाभिमान, दिगो वालमैत्री युक्त पनौती हाम्रो अभियान’ भन्ने नाराका साथ शनिबार वार्षिकोत्सव मनाएको हो ।…

श्रीमान श्रीमतीको जन्म दिनको अवसरमा बृद्धबृद्धा र असहायलाई सहयोग

धुलिखेल/ आफ्नो र श्रीमतीको जन्म दिनको अवसर पारेर काभ्रेका पत्रकार नवराज बजगाई र उनको धर्मपत्नी तारा भट्टराईले बृद्धबृद्धा र असहायलाई खाद्यान्य र लत्ता कपडाहरु दिदै जन्म दिन मनाएका छन् । काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन…

भुम्लुमा श्रम अभियान शुरु

भुम्लु/ काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले महिनाको एकदिन सार्वजनिक श्रम अभियान सुरु गरेको छ ।श्रम अभियानको पहिलो दिन दोलालघाट सल्ले सडक अन्तर्गत घट्टेखोला, दुम्रे खण्डमा सडकको दायाँबायाँमा रहेको अनावश्यक झाडीहरुलाई सडक सफा पारिएको छ ।…

नेपाल प्रहरीमा भर्ना खूल्यो ( हेर्नुहोस् संख्या सहित )

काठमाडौं/ नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको भर्ना खुल्योको छ ।नेपाल प्रहरीले ४ सय ४३ जना प्रहरी सहायक निरीक्षक (असई) भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएका संख्यामा…

भुम्लुमा मापदण्ड नपुगेका संरचना भत्काइए

भुम्लु/ भुम्लु गाउँपालिकामा विकास निर्माण कार्यको अनुगमनका क्रममा तोकिएको मापदण्ड अनुसार काम नभएको पाइएपछि बनाइएको संरचना भत्काइएको छ । भुम्लु गाउँपालिका वडा नं. ९ ज्याम्दीमा निर्माण भइरहेको सडकको पक्की नाली (ड्रेन) मापदण्ड विपरित रहेको…