
Browsing Category
समाचार
अस्पातलको स्टाफ बोकेको बस दुर्घटना हुँदा एक महिलाको मृत्यु ३५ घाइते
बनेपा/ काभ्रेको बनेपा ११ अपाङ्ग बाल अस्पतालको स्टाफ बोकेको बस दुर्घटना भएको छ । अपाङ्ग बाल अस्पतालको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको गाडि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले बताए । दुर्घटनामा…
तेमाल गाउँपालिकाको दोस्रो बैठक एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा बहिस्कार
तेमाल / नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएसँगै तेमाल गाउँपालिकाको नयाँ बजेट र नीति कार्यक्रम चलिरहेको बेला ११ औँ गाउँसभाको दोस्रो पूर्ण बैठक एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा बहिस्कार गरिएको जनाएको छ ।
आज बुधबार तेमाल गाउँपालिकाको…
यूनियनको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने ओझाको घोषणा
बनेपा/ नेपाल प्रेस यूनियनको नवौ महाधिवेशनमा केन्दीय अध्यक्ष पदमा उम्मेदवारी दिने वर्तमान उपाध्यक्ष समेत रहेका काभ्रेका वरिष्ठ पत्रकार इश्वरी ओझाले घोषण गरेका छन् ।
आज काभ्रेको प्रेस यूनियनको भेलामा आयोजित सभामा सम्मोधन गदै वर्तमान…
प्रेस यूनियन काभ्रेको अध्यक्षमा नगेन्द्र
बनेपा/ नेपाल प्रेस यूनियन काभ्रेको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् । आज अर्थात असार १५ गते भएको जिल्ला भेलाबाट अधिकारीको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
जसमा उपाध्यक्षमा…
बनेपा ९का महिलाहरुका निम्ति उद्घोषण तालिम सम्पन्न
बनेपा/ काभ्रेको बनेपा नगरपालिकामा तिन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । बनेपा वडा नम्बर ९ को आयोजनामा वडाका महिलाहरुका स्तर उन्नतीका लागि भन्दै दिएको तिन दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न…