
Browsing Category
समाचार
पनौतीमा मेयरमा रामशरण र उपमेयरमा गिता विजयी
काभ्रे/ काभ्रेको पनौती नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उमेदवार रामशरण भण्डारी मेयरमा निर्वाचित भएका छन् । उृनले नेकपा (एमाले)का उमेदवार भीम न्यौपानेलाई २ हजार २ सय ६७ मतले पराजित गर्दै उनी विजयी भए ।
नगर प्रमुखमा कांग्रेसका…
बेथानचोकमा गठबन्धनका उम्मेदवार विजयी
काभ्रे/काभ्रेको बेथानचोक गाउँपालिकामा अध्यक्षमा भगवान अधिकारी विजयी भएका छन् । बेथानचोक गाउँपािलकामा गठबन्धनबाट अध्यक्षमा काग्रेसका भगवान र उपाध्यक्षमा माओवादी केन्द्रकी तारा राना तिमल्सिना विजयी भएका हुन् ।
नेपाली काँग्रेसका…
रोशीमा गठबन्धनका उम्मेदवार विजयी
काभ्रे/ काभ्रेको रोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । रोशी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा विजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा (ज्वाला) विजयी भएका…
स्कुल बस दुर्घटना हुदाँ चालक घाईते
नमोबुद्ध/काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित काँक्रेमा स्कुल बस दुर्घटना हुदाँ बस चालक गम्भीर घाईते भएका छन् । नबप्रतिभा बोडिङ स्कुलको बस बा २ ख ६७४३ नम्बरको बस विद्यार्थी पु¥याए फर्किने क्रममा काँक्रे जानेबाटोको मोडमा दुर्घटना भएको…
एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बाँस्कोटाको नगरमा गठबन्धन विजयी
काभ्रे/पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको गृहनगरमा एमालेविरुद्ध गठबन्धन विजयी भएको छ । एमालेको जिल्ला इन्चार्ज समेत रहेका बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू अत्यधिक मतान्तरले विजयी भएका छन्…