
Browsing Category
समाचार
तेमाल ७ र ८ मा काग्रेस वडा अध्यक्ष विजयी
तेमाल÷स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत तेमाल गाँउपालिका वडा नं ७ र ८ मा नेपाली काँग्रेसका उम्मेदवारले विजय हाँसिल गरेका छन ।
तेमाल गाँउपािलका वडा नं ७ मा नेपाली काँग्रेसका इन्द्रलाल तामाङले ७२२ मत सहति निर्वचित भए भने नेकपा एमालेका…
धुलिखेलका एमालेका उम्मेदवार अशोकलाई स्वतन्त्र बिदुरले दिदैं झट्का
काभ्रे/धुलिखेल नगरपालिकाका मेयर पदका लागि एमाले बाट उम्मेदवारी दिएका अशोक ब्याञ्जुलाई स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले झट्का दिएका छन् । १ देखि ८ वडा सम्म १२ हजार ५ सय ४० मतगणना हुदाँ सूर्य चिन्हमा ५ हजार ७ सय ४८ मत र जेब्रामा ३ हजार ७ सय…
चौरीदेउरालीमा गठबन्धका अध्यक्ष उपाध्यक्ष विजयी
काभ्रे/ काभ्रे जिल्लामा पहिलो महिला नेतृ चयन भएकी छन् । गठबन्धनबाट उम्मेदवार भएकी चौँरीदेउराली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रकी उम्मदेवार रेणुका चौँलागाई निर्वाचित भएकी छिन् । उनी जिल्लाकै पहिलो महिला पालिका अध्यक्ष बनेकी हुन् ।…
नमोबुद्ध नगरपालिकामा गठबन्ध विजयी, कुन वडा कस्ले जित्यो नामवली सहित हेर्नुहोस्
काभ्रे/जिल्लाको नमोबुद्ध नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धनतर्फका उम्मेदवारहरु विजयी भएका छन् । प्रमुखमा कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा निर्वाचित भएका हुन् । प्रमुखमा विजयी लामाले निकटम…
खानीखोला गाउँपालिकामा गठबन्धन विजयी
काभ्रे/खानीखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा काग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित थिङले ४ हजार ४ सय ८५ मत र उनका निकटतम…