
Browsing Category
समाज
बलात्कार पीडित परिवारलाई यो सहरले लखेटी छाड्यो
३० भदौ, काठमाडौं । गत ७ असारमा उनका श्रीमान प्रहरी हिरासतमा पुगे । त्यो पनि, आफ्नै छोरी बलात्कारको अभियोगमा । त्यसपछि सुरु हुन्छ, शिखा (नाम परिवर्तन) को वियोगान्त कथा ।
शिखाको खुट्टामा जन्मजात समस्या छ । लठ्ठीको सहाराले पनि उनलाई पाइला…
एडीबीको प्रक्षेपण : यो वर्ष नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत मात्र
३० भदौ, काठमाडौं । सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको यो वर्ष १.५ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने अनुमान विकास साझेदारी एसियाली विकास बैंक (एडीबी)ले गरेको छ ।
एडीबीले गत अपि्रलमा सन् २०२१ को पहिलो…
५० प्रतिशतलाई अस्पतालबाट सर्दै कोरोना संक्रमण
चितवन : जिल्लामा कोरोना संक्रमण अस्पतालबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो ।
केन्द्रका सदस्य एवं स्वास्थ्य…
बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ – इमरान खान
इस्लामावाद, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राखेको समाचारमा जनाइएको छ ।
उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा…
कुलमानले भने – ‘एउटा व्यक्ति नेतृत्वमा सधै रहिरहनुपर्छ भन्ने छैन’
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको रुपमा चार वर्षे कार्यकाल सकाएर बिदा भएका कुलमान घिसिङले एउटै व्यक्ति एउटा जिम्मेवारीमा सधै रहिरहनुपर्छ भन्ने नरहेको बताएका छन्।
मंगलबार प्राधिकरणमा आयोजित बिदाइ कार्यक्रमलाई…