After header
Browsing Category

समाज

पूर्वसभामुख भन्छन् – ‘निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुँदैन’

काठमाडौँ – पूर्वसभामुख दमननाथ ढुङ्गानाले वर्तमान निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुन नसक्ने बताएका छन् । अन्तरराष्ट्रिय लोकतन्त्र दिवस १५ सेप्टेम्बरका अवसरमा जुम प्रविधिबाट आज आयोजित लोकतन्त्र संवादको ३४ औँ शृङ्खलामा उनले…

कोरोना परीक्षणबाट पछि हट्यो सरकार, लक्षणरहितको परीक्षण नगर्ने विवादास्पद निर्णय !

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका व्यक्तिको कोभिड–१९ को आरटी पिसिआर परीक्षण नगर्ने विवादास्पद निर्णय गरेको छ। जनस्वास्थ्यविद्को सुझावविपरीत मन्त्रालयले कोरोना संक्रमण भए नभएको पत्ता लगाउन गरिने उक्त परीक्षण लक्षण…

अनशन बसेपनि डा. केसीले छाडेनन् बिरामी जाँच्न !

काठमाडौँ – डा.गोविन्द केसी आइतबार देखि अनशनरत छन्। चिकित्सा शिक्षामा सुधार सहित कोरोना भाइरस संक्रमण र त्यसले जनतामा पारेको मार बारे गम्भीर बन्न सरकारलाई दबाव दिन उनी जुम्ला चन्दननाथ नगरपालिका-६ रानिचौरमा रहेको बाबिरा मष्टोको (थान) मन्दिर…

पूर्वएमाले र माओवादी गुटको स्वार्थ नमिल्दा घिसिङको पुनर्नियुक्तिमा अन्योल

काठमाडौँ – सोमबारको मन्त्रिपरिषद बैठकमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिने विषय बिहानैदेखि चर्चा भइरहेको थियो। घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो। सोमबार बस्ने मन्त्रिपरिषद बैठकले उनलाई…

व्यवसाय खोल्न पाउनुपर्ने माग गर्दै सैलुन व्यवसायी सडकमा

३० भदौ, काठमाडौं । लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । ‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान…