
Browsing Category
समाज
आज पनि थप दुई जनामा कोरोना संक्रमण
३१ वैशाख, काठमाडौं । बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु र बाँकेमा थप १÷१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार…
गगन थापाद्वार स्वास्थ्य मन्त्रीलाई – पाँच लाख जनामा कोरोना परीक्षण गरौं
पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेर कोरोना परीक्षणको दायरा वृद्धि गर्न माग गरेका छन्।
बुधबार स्वास्थ्यमन्त्री ढकाललाई भेटेर सांसद थापाले हजार जनामा परीक्षण गर्ने…
तीन दिनअघि महेन्द्रनगरबाट आएकी थिइन् काठमाडौंकी कोरोना संक्रमित
मंगलबार काठमाडौं चन्द्रागिरि-९ मच्छेगाउँमा भेटिएकी संक्रमित महिला वैशाख २९ गते महेन्द्रनगरबाट काठमाडौं आएको पुष्टि भएको छ।
आएको भोलिपल्टै उनको स्वाब परीक्षण गरिएकोमा मंगलबार पोजेटिभ रिपोर्ट आएको हो।
३३ वर्षीया ती महिला प्राइभेट गाडीमा…
‘लिपुलेकमा सडक खन्दैछ भन्ने मलाई जानकारी थिएन, भारतको नियत ठिक छैन’
३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयंले संसदमा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई जानकारी…
काठमाडौं र भक्तपुरमा पनि भेटिए संक्रमित
काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।
मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७…