
Browsing Category
समाज
काभ्रे फोनिजको आयोजनमा तीनदिने खोज पत्रकारिता तालिम शुरु
काभ्रे/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काभ्रेको आयोजनमा काभ्रेको धुलिखेलमा तीनदिने पत्रकारिता तालिम शुरु भएको छ । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा काभ्रे फोनिजको आयोजनमा आदिवासी जनजाति सम्बन्धी खोज पत्रकारिता तथा डिजिटल मिडिया…
मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव मनाउदै
काभ्रे/ काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. ५ मा रहेको मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव यही चैत ३० गते देखि ३ दिन मनाउने भएको छ ।मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव (त्रिदिवशीय ) तथा धार्मिक अनुष्ठान को पावन अवसरमा पुण्य लाभका लागि…
एमालेले मिसन ग्रासरुटमा पहरा फोर्न थालेपछि…
काभ्रे / जिल्लाको अति विकट गाउँपालिका भनेर चिनिदै आएको खानिखोला गाउँपालिकामा नेकपा एमालेको मिसन ग्रास रुट अभियान चल्दै गर्दा खाली भाषण मात्रै गरिरहने दृश्य भन्दा पनि फरक दृश्य देख्न सकिन्थ्यो । गाउँपालिकाको वडा नं ७ मा मिसन ग्रास रुट अभियान…
वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीद्वारा कर्मचारी माथि हातपात
पनौती/ पनौती नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृृत इन्द्रप्रसाद अधिकारीले नगरपालिकै कर्मचारीलाई उपप्रमुखकै कार्यकक्षमा हातपात गरेका छन् । अधिकारीले कार्यालय सहयोगी राजेन्द्रप्रसाद कोइरालालाई उपप्रमुख गिता वञ्जाराकै अगाडी ‘कठालो समातेका’…
श्रीखण्डपुरमा चैत्र ८ देखि गुरूकुल सञ्चालनार्थ महायज्ञ हुँदै
काभ्रे । काभ्रे जिल्ला स्थित श्रीखण्डपुर– विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान श्रीखण्डपुरमा चैत्र ८ देखि भागवत नवाह ज्ञानमहायज्ञ हुने भएको छ । लोक कल्याणका लागि श्री देवी भागवत नवाह ज्ञानमहायज्ञ आयोजना हुने आयोजकले बिहिबार पत्रकार सम्मेलन…