After header
Browsing Category

समाज

काभ्रेको बनेपा नपाको बनेपा नगरस्तरीय मेयर कप वडा नं ६ लाई

काभ्रे । काभ्रेको बनेपा नगरस्तरीय अन्तर वडा मेयर कप फूटबल प्रतियोगिताको उपाधि बनेपा वडा नं ६ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा वडा नं १४ लाई १–० ले पराजित गर्दै वडा नं ६ ले उपाधी जितेको हो । वडा नं ६ का लागि निर्णायक गोल पारस नेपालले…

काभ्रेको पनौतीमा प्रथम पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव हुदै

काभ्रे । काभ्रेको पनौतीमा प्रथम पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । जिल्लाको ऐतिहासिक नगरी पनौतीमा प्रथम पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव यही चैत २१ गते बाट शुरु हुने आज सोमबार पत्रकार सम्मेलन गरि जनाईएको हो ।…

प्रजातान्त्रिक विचार समाज काभ्रेद्धारा ‘विचार’–तेस्रो संस्करण लोकार्पण

काभ्रे । लोकतान्त्रिक सस्कार र पद्धतिका लागि प्रजातान्त्रिक विचार समाजको मूल नारा सहित ७५ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा विचार स्मारिकाको तेस्रो अङ्क लोकार्पण गरिएको छ । प्रजातान्त्रिक विचार समाज काभ्रेको आयोजनमा ७५औँ प्रजातन्त्र दिवसका…

स्थानियतहले बाढीपहिरोको क्षतिको बुझाउन ढिलाई, पूर्ण बिबरण छिटो बुझाउनुस् प्रजिअ ढकालकोआग्रह

काभ्रे । बाढीपहरोले यहाँ जनधनको ठूलो क्षति पु¥याएपछि स्थानीय तह खोज, उद्धार तथा राहत ब्यवस्थापनमा लागेको डेढ महिना बितिसक्यो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पु¥याई…

भारतीय सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने वीरबहादुर पक्राउ

दैलेख । भारतीय सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने व्यक्तिलाई दैलेख प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौमुले गाउँपालिका वडा नम्बर ७ घर भएका ४४ वर्षीय वीर बहादुर थापा रहेका छन् । उनले आफू पूर्व भारतीय सेना भएको भन्दै विभिन्न…