
Browsing Category
समाज
बजेट बनाउनुअघि नमोबुद्धमा योजना तर्जुमा गोष्ठी सम्पन्न
भकुण्डेबेशी/ काभ्रेको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट निर्माणअघि नमोबुद्ध नगरपालिकाले योजना तर्जुमाका विषयमा एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ ।
नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, वडा सचिव लगायतलाई बजेट निर्माणको…
बनेपामा हुनुहुन्छ! अनि तिर्खा र शौच लाग्यो,क्याफे दि फ्युजनबाट लिनुस् नि:शुल्क यी सुविधा ः
ः
बनेपा/काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले राजधानीका होटल, रेष्टुरेन्ट तथा अन्य संस्थाका शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न ल्याएको योजना जिल्लामा पनि विस्तार भएको छ ।
मेयर साहको योजना पछिल्लो समय मुलुकभर ‘ट्रेण्ड’…
डा.खनालको सपनीमा आउने रहर वोलको गीत सार्वजनिक
काठमाडौं/ गीत संगीत जीवनका अनन्त सहयात्रिहरु हुन् भन्दा परक पर्दो रहेनछ । यसबाट बनेको सांगितीक धुनको संयोजनले दिएको आनन्दबाट हरेक मानिसले एकछिन भएपनि आफूलाई भूलाउन सक्छ र रमाउन सक्छ ।
गीत र संगितले हरेक मानिसलाई सजिलै छुन सक्छ भन्ने…
हप्ताको दुई दिन सार्वजनिक विदा आजबाट खारेज
काठमाडौं/ नेपाल सरकारले हप्ताको दुई दिन दनिे बिदा आज बाट खारेज गरेको छ । मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णय गरेपनि असार १ गते बाट सो निर्णय खारेज गरेको जनाएको छ ।
सम्भावित आर्थिक संकटको जोखिम रोक्न…
पनौतीको ‘ज्याः पुन्ही’ जात्रा सकियो
पनौती/ काभ्रेको पनौतीमा हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा सकिएको छ । तीन दिनसम्म विशेष रुपमा चल्ने पनौती जात्रा विधिगत रुपमा भने नौ दिनसम्म चल्ने गर्दछ । पनौती…