After header
Browsing Category

समाज

६ वर्षपछि पक्राउ

काभ्रे/जिल्ला प्रहरी कार्यालय काभ्रेले ६ वर्ष पछि सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा फरार रहेका जिल्लाको पाँचखालका नगरपालिका वडा नं २ स्थित अनेकोटका २७ वर्षीय बलराम भनिने विशाल श्रेष्ठलाई…

अब हप्ताको दुई दिन बिदा दिने

काठमाडौं/सरकारले अब हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार…

काभ्रेमा ७ सय १ का लागि २७ सय ७३ जनाको उम्मेदवारी दर्ता

काभ्रे/काभ्रे जिल्लमा १३ वटा स्थानिय तहका लागि ७ सय १ जना जनप्रतिनिधि चाहिनेमा २७ सय ७३ जनाको मनोनय दर्ता परेको छ । काभ्रेमा १ सय ३५ वडा रहेको र ६ वटा नगरपालिका, ७ वटा गाउँपालिका रहेको मा वडा सदस्य, वडा अध्यक्ष र मेयर उपमेयर, गाउँपालिका…

रोशीमा स्वतन्त्र उम्मेदवार विरुद्ध उजुरी

रोशी/जिल्लाको रोशी गाउँपालिकामा मनोनय दर्ताको भोलि पल्टै उम्मेदवार विरुद्ध उजुरी परेको छ । रोशी गाउँपालिका वडा नं ७ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षको उम्मेदवार राम कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवार बिरुद्ध दाबी बिरोध दर्ता गरेका छन् ।…

बनेपा एमालेको घरदैलो कार्यक्रम शुरु ( तस्वीर सहित)

बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि नेकपा एमालेले घरदैलो कार्यक्रम शुरु गरेको छ । बैशाख ११ र १२ गते मनोनय दर्ता सकिए पछि नेकपा एमालेले बनेपाको १ नं. वडा बाट घरदैलो शुरु गरेको छ । सबैका मन मुटुमा…