After header
Browsing Category

समाज

खानीखोला गापाका अध्यक्ष वडा–वडामै गई सामाजिक सुरक्षा भत्ता, छाता र लौरो वितरण

काभ्रे । काभ्रेको विकट खानीखोला गाउँपालिकाले वडा–वडामै सामाजिक सुरक्षा भत्ता, छाता र लौरो वितरण गरेका छन् । वृद्ध–वृद्धा तथा अशक्त, एकल र विद्युवालाई सहज बनाउन वडा–वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । बैशाख २७ देखि जेठ ०८ गतेसम्म…

सिआईए अफिसर भईसकेका धरानका एड्रियन अमेरिकी संसदको उमेदवार

अमेरिका । सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) यतिखेर भर्जिनिया १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् । निर्वाचनको नियमअनुसार एक हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । कुनै…

समाचार प्रभाव ः जिल्ला प्रशासन कार्यालय काभे्रद्वारा छानविन समिति गठन

काभ्रे /  निरन्तरको खबरदारीपछि महाभारत गाउँपालिकामा भएको ल्यापटप खरिद प्रकरणको छानविन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले छानविन समिति नै बनाएपछि न्याय पाउने आशा स्थानीय विद्यालयले गरेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले…

हिजो,आज र भोलिको धुलिखेलको विषयमा खुल्ला निबन्ध प्रतियोगिता –२०८१ हुदैँ

काभ्रे । काभ्रेको धुलिखेलमा हिजो, आज र भोलिको धुलिखेलको विषयमा खुल्ला निबन्ध प्रतियोगिता –२०८१ हुने भएको छ । सामाजिक जागरण मञ्चको आयोजनामा यहि असार १५ गते सम्म आएका निबन्धलाई आधार मानेर असारको २९ गते एक कार्यक्रमको बिच उत्कृष्ट घोषण गर्ने…

महाभारत गापाको शिक्षाशाखाले विना टेण्डर लाखौंको मौखिक सम्झौता गरि ल्यापटप वितरण

काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको शिक्षा शाखाद्धारा लाखौंको भष्ट्रचार गरेको कुरा बाहिरेको छ । पाकिलाको शिक्षा शाखाले विना टेण्डर मौखिक सम्झौता गरि विद्यालयललाई ल्यापटप बाडेको र त्यसवापत लाखौं कमिसन लिएको कुरा बाहिरेको हो । २०७९ सालको…