After header
Browsing Category

विचार/व्यक्तित्व

‘संक्रमित हुँदा मैले ठूलो अपराध गरेजस्तो गरियो’

म कोभिड १९ संक्रमण भएर गएको ५ दिनदेखि होम आइसोलेसनमा छु। मेरी श्रीमती पनि आइसोलेसनमा घरमै छिन्। म चितवन रत्ननगर अस्पतालको मेडिकल सुपरिडेन्डेन्ट हुँ। श्रीमती भरतपुर अस्पतालमा काम गर्छिन्। हामी यो कोभिड १९ को महामारीमा अस्पतालमा खटिइरहेका…

नेकपाको कार्यदल : ‘आए आँप, नआए मट्याङ्रो’ नहोस्

नेकपा नेतृत्व पंक्तिको महिनौंको लुकामारीपछि गठन भएको ६ सदस्यीय कार्यदल स्वागतयोग्य छ । कार्यदलको गठन स्वयंले एकता र समावेशिताको झल्को दिएको छ । पटना, गोरखपुरतिर बग्रेल्ती  देखिने पान-पसलजस्तै धेरै राजनीतिक दलहरुको पक्षमा नेपाली जनता…

यही हो नेकपाको लेनिनवादी संगठनात्मक सिद्धान्त !

“यो लेनिनवादी संगठनात्मक सिद्धान्त भनेको के हो सर ? यस विषयमा अध्ययन गर्न मन लागेको छ, तपाईसँग कुनै किताबहरु भए पाउँ न ।” अपरिचित नम्बरबाट आएको फोनमा सामान्य चिनजानपछि एकजना बिद्यार्थी साथीले यस्तो माग राखे । उनको कुरा गराइबाट उनी भर्खर…

महामारीको बेला तीज

कविता रातो साडी पनि दराज तिरकै लगाऊँ यसपालि त। मास्कले नै नाकमुख छोप्नु पर्‍यो चाहिँदैन है लाली त ।। नजाऊँ माइत नबोलाऊँ साथीभाई घरमै बसी मान्ने हो। जोगिन्छ संस्कृति यसो गरे पनि बुझौं सबै जान्ने हो ।। नारीको लागि अति खुसीको दिन…

गुलिओ चिनीको तितो कथा

यो सानो लेखमा चिनीको उत्पादन, आयात, विक्री वितरण गर्ने निकाय, उपभोक्ता र नियमन गर्ने निकायहरुवीचको अन्तरसम्वन्ध एवम् चिनी आपूर्तिको सिलसिलामा बराबर दोहोरिने अस्वस्थ खेलका बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ। चिनी लगभग सबै नेपालीको…