After header
Browsing Category

समाज

सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्छ ः राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहना अनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुने बताएका छन् ।काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको ७ औं…

नमोबुद्धले ग¥यो नारी दिवसमा महिलाहरुलाई सम्मान

्विष्णुराज चिमौरीया काभ्रे । नमोबुद्ध नगरपालिकाले १ सय १४ औं नारी दिवसको अवसमा जिल्लामा रहेका र नगरभित्र रहेका जेष्ठ नारीलाई सम्मान गदै नारी दिवस मनाएको छ ।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले काभ्रे जिल्लामा नेतृत्वदायी…

वडालाई समुन्नत बनाउन कुनै कसर बाँकी राख्दिन ः वडा अध्यक्ष तिमल्सिना

स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको डेढ बर्ष पुगेको छ । यस अवधिमा जनप्रतिनिधिहरु पनि विकास निर्माणको काम गर्न लागि परेका छन् । तर अपेक्षाकृत रुपमा परिणाम भने निकाल्न सकेका छैनन् । सडक, विद्युत, खानेपानी लगायतको क्षेत्रमा…

काभ्रेका दुग्ध उत्पादक कृषकहरुले बुझाए आन्दोलन सहितको ज्ञापनपत्र

काभ्रे । काभ्रेका किसानले करीब चार महिना देखि दुग्ध भुक्तानी नपाएको भन्दै आज सोमबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा ज्ञापनपत्र बुझाएका छन् ।दूधको पैसा समयमा नआएपछि काभ्रेका दूग्ध उत्पादक किसानहरुले आन्दोलनका कार्यक्रम तय गरेका छन् ।…

तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै सझौता हुदैन ः एसपी खड्का

काभ्रे । काभ्रेका नवनियुक्त प्रहरी प्रमुख एसपी बशुन्धरा खड्काले तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै पनि सझौता नहुने बताएकी छिन् ।शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने, आर्थिक, सामाजिक र साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा…