After header
Browsing Category

समाज

काभ्रे जिल्लामा मतदान शुरु (फोटो फिचर सहित )

काभ्रे/आज बैशाख ३० गते अर्थात स्थानिय तहको जनप्रतिनिधी छाने दिन हो । देशैभर एकै पटक हुन गईरहेको स्थानिय तहको निर्वाचनमा काभ्रेमा पनि मतदान शुरु भएको छ । आज बिहान बाटै नै काभ्रेको १३ वटै स्थानिय तहमा अहिले बिहान ७ बजेबाट मतदाना शुरु…

मतदानाका लागि घर जानेको भिड

काभ्रे / यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि मतदान गर्न जानेको भिड लागेको छ । काठमाण्डौ उपत्यका छोड्नेको संख्या बढ्दै गएको छ । स्थानीय तह निर्वाचनमा मतदाताले मताधिकार प्रयोगका लागि उपत्यकाका कलंकी, बनेपा लगायतका…

‘नेपालकै समृद्ध र उत्कृष्ट गाउँपालिका बनाउने अभियान लिएर हामी मैदानमा छौं ।’

काभ्रेको बेथाञ्चोक गाउँपालिकामा गठवन्धनका तर्फबाट साझा उम्मेदवार रहेको भगवान अधिकारी यतिबेला घरदैलो अभियानमा छन् । शिक्षित, शालिन, शिष्ट, मृदुभाषि अधिकारी युवा पुस्तामा त लोकप्रिय छन नै त्यसका अलावा अग्रज पुस्तामा पनि उनको लोकप्रियता…

मेरो उम्मेदवारी राजनितिमा आम धुलिखेल बासीको पहुँचको लागि हो ः बस्नेत

धुलिखेल/स्वतन्त्र उम्मेदवार तर धुलिखेल बासीले रुचाएका बिदुर बस्नेतले आफ्नो उम्मेदवारी आम धुलिखेल बासीको पहुचको लागि भएको बताएका छन् । मेरो उम्मेदवारी राजनितिमा आम परिवर्तन गर्ने र धुलिखेल नगरको विकासका लागि आफू स्वतन्त्र उम्मेदवारी दिएर…

वैशाख ३० गते सवारी अनुमति पत्र बोकेका गाडीहरु मात्र गुड्न पाउने

काठमाडौं/बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका दिन अनुमति पत्र बोकेका मात्र सवारी गुड्न पाउने भएका छन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, खानेपानीका ट्यांकर, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल, विद्युत् तथा नीलो नम्बर प्लेट प्रयोग…