After header
Browsing Category

समाज

मेयर साप होइन जन सेवक बन्छु ः बस्नेत

धुलिखेल/मेयर साप होइन धुलिखेल नगरमा जन सेवक बन्छु त्यही कारणले धुलिखेल नगरमा आफ्नो उम्मेदवारी दिएको बिदुर बस्नेतले बताएका छन् । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा बस्नेतले धुलिखेल नगरका लागि मेयर स्वतन्त्र…

घरदैलोमा आशीवार्द लिदै शान्तिरत्न

बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि यति बेला बनेपा नगरका लागि गठबन्धन तर्फबाट मेयर पदका उम्मेदवार शान्तिरत्न लगायत यति बेला घरदैलोमा ब्यस्त रहेका छन् । गाउँ गाउँ टोल टोल पुगी शाक्यले भावि बनेपा बनाउने योजना सहित…

कलाकार रवीन्द्र र श्वेता भोट माग्न पनौतीमा ( तस्वीर सहित )

पनौती/प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरवहादुर देउवाबाट मंगलबार पार्टी सदस्यता लिए लगत्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका कलाकार रवीन्द्र खड्का र चर्चित अभिनेत्री श्वेता खड्का भोट माग्न गृह नगर काभ्रेको पनौतीमा आएका छन् ।…

मलाई जिताउनु होस् नगरको विकास म गर्छु ( अन्तर्वार्ता )

२०३६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सकृय कुन्साङ लामा पार्टी भित्रका त्यागी, इमान्दार र स्वच्छ छविका नेताको रुपमा परिचित छन् । २ कार्यकाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य र १० औँ, ११ औँ र १२ औँ महाधिवेशनमा महासमिति सदस्यमा…

मतदाता भन्छन खानेपानीको समस्या छ, उम्मेदवारको भनाई समाधान गछौं

पनौती/चुनावी अभियान अन्तर्गत भोट माग्दै घरदैलो पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले खानेपानीको समस्या रहेकोले समाधान गरिदिन आग्रह गरेका छन् । साथै गाउखरका बासिन्दाहरुले वर्षामा हिलोले हिडिनसक्नु हुने मुल सडकको सुधार गर्नुपर्ने पनि बताएका छन्…