After header
Browsing Category

समाज

स्कुल बस दुर्घटना हुदाँ चालक घाईते

नमोबुद्ध/काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित काँक्रेमा स्कुल बस दुर्घटना हुदाँ बस चालक गम्भीर घाईते भएका छन् । नबप्रतिभा बोडिङ स्कुलको बस बा २ ख ६७४३ नम्बरको बस विद्यार्थी पु¥याए फर्किने क्रममा काँक्रे जानेबाटोको मोडमा दुर्घटना भएको…

बनेपामा कांग्रेसका शाक्य र उप–प्रमुखमा एमालेकी सापकोटा बिजयी

काभ्रे/बनेपा नगरपालिकामा नगर प्रमुखमा कांग्रेसको प्रमुख र उपप्रमुखमा एमालेको विजयी भएका छन् । नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शान्ति शाक्य बिजयी भएका छन् । उनी १३ हजार ७ सय ९३ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी…

सर्वदलीय बैठकको निर्णय उल्टाउन खोजेपछि धुलिखेल मतगणना स्थगित

काभ्रे/ सर्वदलीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको नियम विपरित मतगणना गर्न बाकी रहेको ४ वटा वडामा छुट्टै नियम लागु गर्न प¥यो भन्दै एमालेका उम्मेद्वार अशोक व्याञ्जुले बखडा झिकेपछि धुलिखेल नगरपालिकाको मतगणना स्थगित भएको छ । मत परिणाम अनुसार…

बालेन शाहको काठमाडौं अग्रता

काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार…

इच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद

काभ्रे/काभ्रेको चौरीदेउराली गाउँपालिका ६ कात्तिकेमा एच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद भएपछि मतदान राकिएको छ । चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीस्थित प्रभा माध्यमिक विद्यालय स्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।…